• SOYEE- कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना: १३ मार्च २०२६

    March 13, 2026

    यस जानकी महिला जागरण समाज द्वारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारितामा धनुषा जिल्लाको विदेह, कमला र जनकनन्दिनी पालिकामा सञ्चालन हुन लागेको युवा रोजगारी तथा उद्यमशीलता प्रवद्र्धन (SOYEE) सँग सम्बन्धित परियोजनका लागि हाललाई अप्रिल २०२६ देखि डिसेम्वर २०२६ सम्म (०९ महिना) कालागि तल उल्लेखित पदमा उल्लेखित संख्यामा कर्मचारीहरुको आवश्यक्ता रहेकोले इच्छुक योग्य उम्मेदवारहरुका लागि यो सूचना प्रकाशित गरिएको ब्योहोरा जानकारी गराइन्छ । इच्छुक योग्य उम्मेदवारहरुले उल्लेखित प्रकृया अपनाई आवेदनका साथ आफ्नो वैयक्तिक विवरण र उल्लेखित पदहरुको कार्य विवरण सँग सम्बन्धि योग्यता तथा अनुभव पुष्ट्याइँ हुने कागजातहरु सँलगन गरी उल्लेखित शर्तहरुको अधिनमा रही आवेदन पेश गर्न सकिनेछ । थप जानकारीका लागि यो लिंकमा क्लिक गर्नुहोला । https://jwas.org.np/media/archived_files/Notice_out_for_recruitment_of_staff-SOYEE-JWAS-1332026.pdf